‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’

काठमाडौँ- डिभिजनल वन कार्यालय ललितपुरले डढेलो नियन्त्रणसम्बन्धी राम्रो ज्ञान नभइ नियन्त्रणमा जाँदा ललितपुरमा दुई जानाको ज्यान गएको जनाएको छ। गोदावरी नगरपालिका-४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शङ्कर पहरीको मङ्गलबार तथा रमेश पहरीको आज बिहान मृत्यु भएको हो। कार्यालयका अनुसार गोदावरी नगरपालिका-६ टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिका-५ महादेव खोला सत्य सामुदायिक वन, वडा … Continue reading ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’