कर्णालीमा छैन डढेलो निभाउने साधन

सुर्खेत- कर्णालीका अधिकांश जंगलमा डढेलो लागेको छ। ठूलाठूला रूख खरानी भएका छन्। बुट्यान नष्ट भएको छ। चराचुरुंगी र वन्यजन्तु जलेका छन्। बाँचेका जीवजन्तुको बासस्थान गुमेको छ।  जंगलमा डढेलो लागेपछि बस्तीमै फैलिन सक्ने भयले स्थानीय बासिन्दा उपलब्ध स्रोत र साधन प्रयोग गरी डढेलो निभाउन सक्रिय हुन्छन्। यद्यपि डढेलो निभाउने उपुयक्त उपकरण नहुँदा बर्सेनि जंगल सखाप हुने … Continue reading कर्णालीमा छैन डढेलो निभाउने साधन