बझाङमा एमालेका भण्डारी निर्वाचित

काठमाडौँ- बझाङको प्रदेशसभा १(१)मा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएको छ। आज दिउँसो सम्पन्न मतगणनापछि एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। उनले ११६१२ विजयी मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए। नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए र तेस्रो भए एकीकृत समाजवादीका दिलबहादुर सिंहले … Continue reading बझाङमा एमालेका भण्डारी निर्वाचित