वेस्टइन्डिजले दियो नेपाललाई १६१ रनको लक्ष्य

काठमाडौँ- वेस्टइन्डिज ‘ए’ ले नेपालसामु जितका लागि १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डि ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६० रन बनायो। उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए। उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे। साथै गुडाकेश मोतीले … Continue reading वेस्टइन्डिजले दियो नेपाललाई १६१ रनको लक्ष्य