शिक्षक चिड्याउँदै प्रचारमुखी बनिन् शिक्षामन्त्री सुमना

काठमाडौँ- सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व सम्हालेको डेढ महिना बितेको छ। फागुन २३ गते शिक्षामन्त्री नियुक्त भएकी उनीबाट यति छोटो अवधिमै शिक्षा क्षेत्रमा आमूल परिवर्तनको अपेक्षा राख्नु सान्दर्भिक हुँदैन। मन्त्रालयको नेतृत्व सम्हालेपछि उनले गरेका कार्यले कस्तो परिणाम ल्याउला त्यो त भविष्यमा देखिनेछ। यहाँ भने उनी मन्त्री भएपछि आफू लोकप्रिय देखाउन गरिएका केही … Continue reading शिक्षक चिड्याउँदै प्रचारमुखी बनिन् शिक्षामन्त्री सुमना