कतारका अमिरलाई उपहार रुद्रकली र खगेन्द्रप्रसाद
काठमाडौँ- सरकारले दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आइपुग्ने कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हात्ती उपहार दिने तयारी गरेको छ। उनलाई नेपाल सरकारले दुई हात्ती उपहार दिने तयारी गरेको हो। चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा रहेको भाले … Continue reading कतारका अमिरलाई उपहार रुद्रकली र खगेन्द्रप्रसाद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed