मोरङको रानी क्षेत्र तनावग्रस्त : नौजना प्रहरी घाइते

काठमाडौँ- मोरङको विराटनगरस्थित रानी क्षेत्र तनावग्रस्त भएको छ। विराटनगर-१५को रानी क्षेत्रमा एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि विवाद बढेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए। उनका अनुसार भीड नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्यास तथा हवाई फायर गरेको छ । यसअघिका वर्षमा यसरी आफ्नो समुदायमा हिन्दुले र्‍याली नल्याएको यसवर्ष किन ल्याउनु … Continue reading मोरङको रानी क्षेत्र तनावग्रस्त : नौजना प्रहरी घाइते