कोशीमा ‘मध्यावधिको छैन विकल्प’

इटहरी – मुख्यमन्त्री केदार कार्कीले विश्वास मत पाउन नसकेमा कोशी प्रदेशमा अर्को चुनाव (मध्यावधि)  हुने सम्भावना देखिएको छ। नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ। संवैधानिक कानुनका जानकार वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली भन्छन्, ‘यस्तो अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्छ। विश्वासको मत पाएमा कार्की सरकार निरन्तर रहन्छ।’ कार्कीले … Continue reading कोशीमा ‘मध्यावधिको छैन विकल्प’