यस्तो देखियो संसद्‍को हिउँदे अधिवेशनको अन्तिम दिन

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको चालु अधिवेशन आइतबार (आज) मध्य रातिदेखि अन्त्य हुँदैछ। आइतबार प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गर्दै उनले विधेयक अधिवेशनका रूपमा लिइने संसद्को हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने जानकारी गराए। गएको माघ २२ गते सुरु प्रतिनिधिसभाको तेस्रो अधिवेशन ७० दिन चालु रह्यो। यो अवधिमा २३ दिनमा २३ … Continue reading यस्तो देखियो संसद्‍को हिउँदे अधिवेशनको अन्तिम दिन