आईपीएल : मुम्बई इन्डियन्ससँग बैंगलोर ७ विकेटले पराजित

काठमाडाैँ-  पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग–२०२४ (आईपीएल) मा आफ्नो विजयी यात्रामा फर्किएको छ। टोलीले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ७ विकेटले पराजित गरेको हो। तेस्राे हारपछि मुम्बईको यो लगातार दोस्रो जित हो भने बेंगलाेरले लगातार चौथो खेलमा हार बेहोरेको छ। यो सिजनमा बैंगलोरको समग्रमा पाँचौं हार हो। बिहीबार मुम्बईको वानखेडे स्टेडियममा आयोजक … Continue reading आईपीएल : मुम्बई इन्डियन्ससँग बैंगलोर ७ विकेटले पराजित