यी हुन् चिकित्सा शिक्षा जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका व्यक्तिहरू

काठमाडौँ- मेडिकल कलेजको सम्बन्धन प्रक्रिया, सिट संख्या निर्धारण, दोहोरो सुविधा लिएको, अनुचित दबाब दिएको लगायतका अनियमितता गरेको आरोपमा त्रिविका तत्कालीन उपकुलपतिसहितका पदाधिकारीमाथि कारबाहीका लागि सिफारिस गरिएको प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ। प्रतिवेदनमा उनीहरूलाई सरकारी तथा अर्धसरकारी लाभको पदमा नियुक्त नगर्न, केहीलाई थप अनुसन्धान प्रक्रिया अगाडि बढाउन सिफारिस गरिएको छ। मन्त्रालयले … Continue reading यी हुन् चिकित्सा शिक्षा जाँचबुझ आयोगले कारबाही सिफारिस गरेका व्यक्तिहरू