उपनिर्वाचन हुने क्षेत्रका विद्यालय दुई दिन बिदा

काठमाडौँ– उपनिर्वाचन हुने प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ–१ ‘क’मा मतदानस्थल र केन्द्र रहेका विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिइने भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा दुई दिनका निम्ति विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई पत्र पठाउने निर्णय गरिएको उल्लेख छ। आयोगले निर्वाचन व्यवस्थापनका लागि आउँदो वैशाख १३ र … Continue reading उपनिर्वाचन हुने क्षेत्रका विद्यालय दुई दिन बिदा