कांग्रेसलाई रास्वपाको काउन्टर : २०४७ सालपछिका विवादित सबै विषय छानबिन गरौँ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले २०४७ साल पछिका बालुवाटारदेखि अन्य सबै कान्डको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्न प्रस्ताव गरेका छन्। नेपाली कांग्रेसले रवि लामिछानेको सहकारी ठगीमा संलग्नताका विषयमा संसदीय छानबिन समिति गठनका लागि राखेको माग पूरा नभएर संसद् अवरोध गरेपछि डा. वाग्लेले बाहिर निस्किएर कांग्रेसलाई यस्तो जवाफ दिएका हुन्। … Continue reading कांग्रेसलाई रास्वपाको काउन्टर : २०४७ सालपछिका विवादित सबै विषय छानबिन गरौँ