‘एमाले-माओवादीको संविधानविरोधी कदम’ मा प्रदेश प्रमुखको साथ

पोखरा- कोशीको झल्को दिने गरी गण्डकी प्रदेशमा सरकार गठन भएको छ। प्रदेश प्रमुखले समेत संविधानको अपव्याख्या हुने गरी एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। राजनीतिक घटनाक्रमअनुसार गत २१ चैतमा सुरेन्द्रराज पाण्डले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधान १६८(२) बमोजिम सरकार गठनका लागि एक साता समय दिएका थिए। … Continue reading ‘एमाले-माओवादीको संविधानविरोधी कदम’ मा प्रदेश प्रमुखको साथ