सुनसरीका पाँच पालिकामा कर्फ्यु कायमै

इटहरी- सुनसरीका पाँच पालिकामा निषेध आदेश (कर्फ्यु) कायमै राखिएको छ। प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शनिबार सूचना जारी गरी यस्तो जानकारी दिएका हुन्। शनिबार राति ११ बजेदेखि आइतबार बिहान १० बजेसम्मका इनरुवा नगरपालिका क्षेत्र, देवानगन्ज गाउँपालिका वडा नं २,३,४,५ र ६, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र, कोशी गाउँपालिका क्षेत्रमा आंशिक रूपमा कर्फ्यु लगाएको हो। यसैगरी हरिनगर … Continue reading सुनसरीका पाँच पालिकामा कर्फ्यु कायमै