सुनसरीमा कर्फ्यू : ‘उपयुक्त निर्णय’ लिन सर्वदलीय बैठक बस्दै

काठमाडौँ- सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यूबारे निर्णय लिन आज सर्वदलीय बैठक बस्दैछ। बिहान १० बजे बस्ने बैठकपछि उपयुक्त निर्णय लिने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए। उनका अहिले अवस्था सामान्य रहेको छ। बिहिवार माध्यमिक शिक्षा परीक्षाको क्रममा हरिनगर गाउँपालिका १ मा रहेको बालकृष्ण माविमा एक युवकलाई … Continue reading सुनसरीमा कर्फ्यू : ‘उपयुक्त निर्णय’ लिन सर्वदलीय बैठक बस्दै