जोखबहादुर महरा : प्रावि शिक्षकदेखि मुख्यमन्त्रीसम्म

लुम्बिनी- जोखबहादुर महरा लुम्बिनीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएका छन्। माओवादीका महरा नेकपा एमाले, जनता समाजवादी, एकीकृत समाजवादी एक स्वतन्त्र प्रदेशसभा सदस्य समेतको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। पूर्णकालीन राजनीतिमा लाग्नुअघि १३ वर्षसम्म शिक्षण पेसामा संलग्न थिए। २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक र २०४४ देखि २०५० सालसम्म मावि शिक्षक रहेका उनले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक … Continue reading जोखबहादुर महरा : प्रावि शिक्षकदेखि मुख्यमन्त्रीसम्म