योग र अध्यात्म

गीतामा भनिएको छ, ज्ञानयोगले जुन स्थान मिल्छ, त्यही स्थान निष्काम कर्मयोगबाट मिल्छ। जसले ज्ञानयोग र कर्मयोगलाई समतुल्य देख्छ, उसले सत्य साक्षात्कार गरेको हुन्छ। तसर्थ निष्काम कर्मयोग ज्ञानयोगको समान हो भन्ने कुरा गीतामा प्राथमिकताका साथ आएको हो। अब प्रश्न उठ्छ योग भनेको के हो? योगको शाब्दिक अर्थ जोड्नु हो। योगीलाई जोगी पनि भनिन्छ। भाषामा आएको परिवर्तनले … Continue reading योग र अध्यात्म