वाइडबडी खरिदमा करिब डेढ अर्ब भ्रष्टाचार, कसको भूमिका के?

काठमाडौँ- २०७३ मा करिब २४ अर्ब रूपैयाँमा दुइटा वाइडबडी एयरबस जेट विमान खरिद प्रक्रिया अघि बढाइएको थियो। निगमले दुईवटा वाइडबडी विमान भित्र्याएलगत्तै खरिद प्रक्रिया अपारदर्शी भएको भन्दै लामो समययता विरोध हुँदै आइरहेको छ। संसद्को सार्वजनिक लेखा समितिले २०७५ सालमा गरेको छानबिनमा विमान खरिद गर्दा निगमलाई करिब ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ नोक्सान भएको ठहर … Continue reading वाइडबडी खरिदमा करिब डेढ अर्ब भ्रष्टाचार, कसको भूमिका के?