यामलालका लागि खुलेको ढोका

काठमाडौँ- २०७४ सालको आमनिर्वाचनपछि कर्णाली प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार थिए नेकपा एमालेका यामलाल कँडेल। उनी मुख्यमन्त्री बन्नकै लागि त्यसबेला प्रदेश झरेका थिए। चुनावमा उनको पार्टी एमाले र माओवादी तालमेल गरेर लडेको थियो। अंकगणित र संगठनका हिसाबले पनि कर्णालीमा एमाले बलियो थियो। यसै कारण कँडेल मुख्यमन्त्रीको लाइनमा लागे। एमाले नेतृत्व पनि कँडेललाई मुख्यमन्त्री बनाउन सकारात्मक थियो। … Continue reading यामलालका लागि खुलेको ढोका