मनपरी शुल्क असुल्छ इटहरीको जनता मावि 

इटहरी- इटहरी उपमहानगरपालिका–९ मा रहेको जनता माध्यमिक विद्यालयले विद्यार्थीसँग जथाभाबी रकम असुलेको पाइएको छ। अंग्रेजी माध्यममा अध्यापनका लागि भनेर अभिभावकबाट बर्सेनि १९ हजार सात सय पचास रुपैयाँ लिने गरेको पाइएको हो। प्रचलित कानुनअनुसार सामुदायिक विद्यालयले कुनै पनि शीर्षकमा अभिभावकसँग रकम लिन पाउँदैन। विद्यालयले नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षा शुल्कबापत प्रतिविद्यार्थी तीन सय रुपैयाँ लिएको … Continue reading मनपरी शुल्क असुल्छ इटहरीको जनता मावि