गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

पोखरा- गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बुधबार राजीनामापत्र बुझाएका हुन्। केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले फागुन २२ मा माओवादीका मन्त्रीलाई पदबाट हटाइदिएका थिए। त्यसको भोलिपल्ट माओवादीले समर्थन फिर्ता लिएको थियो। त्यसपछि पाण्डे सरकार अल्पमतमा परेको थियो। चैत २२ गतेभित्र सदनबाट विश्वासको मत लिनुपर्नेमा मुख्यमन्त्री पाण्डेले सदन फेस नगरी … Continue reading गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा