राजीनामा दिने ‘मुड’मा किन पुगे गण्डकीका मुख्यमन्त्री?

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे संसदमा विश्वासको मत पाउन नसक्ने देखेपछि राजीनामा दिने मुडमा छन्। केन्द्रमा माओवादी कांग्रेसलगायत दलसँगको गठबन्धन छोडेर एमाले–रास्वपातिर सरेपछि कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकार पनि डगमगाएको थियो। मुख्यमन्त्री पाण्डेले पनि गत २२ मा माओवादीका दुई मन्त्री हटाए। माओवादीले त्यसको भोलिपल्टै समर्थन फिर्ता लिएको थियो। जसका कारण पाण्डे सरकार अल्पमतमा परेको … Continue reading राजीनामा दिने ‘मुड’मा किन पुगे गण्डकीका मुख्यमन्त्री?