गुजरातविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौँ- नेपालले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक गुजरात क्रिकेट संघविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। वापीमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए। दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन्। अप्रिल ७ सम्म हुने प्रतियोगितामा यी दुईसँगै बरोडा क्रिकेट संघ सहभागी छ। नेपालले आइसिसी ट्वान्टी २० विश्वकपको … Continue reading गुजरातविरुद्ध फिल्डिङ गर्दै नेपाल