सदस्य संख्या र शुल्क पठाउन यी जिल्ला समितिलाई शिक्षक महासंघको निर्देशन

काठमाडाैँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विधान बमोजिम सदस्य संख्या र शुल्क यही चैत २२ गतेभित्र पठाउन निर्देशन दिएको छ। महासंघमा आबद्ध,सम्बद्ध संस्थाका जिल्ला समितिलाई महासंघले सो निर्देशन जारी गरेको हो। महासंघले निर्देशन पत्रमा भनेको छ,‘जिल्लाबाट केही संस्थाहरूको सदस्य संख्या र शुल्क अझै नआएको देखिएकोले ती जिल्लाबाट विधान बमोजिमको शुल्क २०८० चैत २२ गते कार्यालय … Continue reading सदस्य संख्या र शुल्क पठाउन यी जिल्ला समितिलाई शिक्षक महासंघको निर्देशन