तीन तहमा घुस नखुवाई निर्माण व्यवसाय अघि बढाउनै सकिन्न : रवि सिंह [भिडिओसहित]

निर्माण व्यवसायका क्षेत्रमा बग्रेल्ती समस्या छन्। पछिल्लो समस्याचाहिँ सरकारले समयमै भुक्तानी दिन सकेको छैन। साथै कानुनमा रहेको छिद्र प्रयोग गरेर राजनीतिक दल, कर्मचारी र स्थानीयले विकास आयोजनासँग रकम असुल्दै आएको व्यवसायीको गुनासो छ। समयमा भुक्तानी नपाउँदा निर्माण व्यवसाय क्षेत्रमा परेको असर र निर्माणसँग सम्बिन्धित विद्यमान कानुनी प्रावधानबारे नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसँग रमेश … Continue reading तीन तहमा घुस नखुवाई निर्माण व्यवसाय अघि बढाउनै सकिन्न : रवि सिंह [भिडिओसहित]