निर्माण व्यवसायीलाई पैसा तिर्दैन सरकार

काठमाडौँ- सरकारले निर्माण व्यवसायीलाई भुक्तानी दिन नसक्दा विकास निर्माणका काममा अवरोध उत्पन्न भएको छ। व्यवसायीले समयमै भुक्तानी नपाउँदाको असर निर्माण सामग्री आपूर्तिमा पनि त्यत्तिकै परेको छ। साथै यस क्षेत्रमा संलग्न हजारौँ मजदुरलाई दैनिक गुजारा गर्न समस्या भइरहेको निर्माण व्यवसायी बताउँछन्। कुल गार्हस्थ्य उत्पादनमा झन्डै ६ प्रतिशत योगदान रहेको निर्माण क्षेत्र ठप्प हुँदा अर्थतन्त्रमा पनि असर … Continue reading निर्माण व्यवसायीलाई पैसा तिर्दैन सरकार