गृहमन्त्री भन्छन्, प्रतीक्षा गर्नुहोस्, तीनै थरीका माछा समातिनेछन्

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले नागरिकले दिएको शक्तिका अगाडि कुनै पनि माछाको केही नलाग्ने बताएका छन्। उनले भ्रष्टाचार आरोपितलाई पक्राउ गर्न आफूले कुनै कसर नराख्ने प्रतिबद्धता जनाउँदै यस्तो अभिव्यक्ति दिएका हुन्। मन्त्री लामिछानेले राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘कतिपय माछा बडो चिप्ला हुन्छन् समाउन खोज्दाखोज्दै चिप्लिछन्, कतिपय माछाहरू बाठा हुन्छन्, समाउन … Continue reading गृहमन्त्री भन्छन्, प्रतीक्षा गर्नुहोस्, तीनै थरीका माछा समातिनेछन्