यस्तो छ पाँच दलको साझा संकल्प [पूर्ण पाठसहित]

काठमाडौँ– सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा मंगलबार उक्त संकल्प सार्वजनिक गरिएको हो। जनतामा रहेको निराशा चिर्दै आशा र भरोसा कायम गर्ने लक्ष्य राखिएको संकल्पमा नेपाली जनताको सर्वोपरि हितलाई केन्द्रमा राखिएको छ। सत्तारूढ गठबन्धनमा एमाले, माओवादी केन्द्र, … Continue reading यस्तो छ पाँच दलको साझा संकल्प [पूर्ण पाठसहित]