सुन तस्करी प्रकरण : सीआईबी प्रमुखमा एआईजी ज्ञवाली, बज्राचार्यको सरुवा प्रहरी प्रधान कार्यालयमा

काठमाडौँ- सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गरेको छ। यसअघिकी सीआईबी प्रमुख किरण बज्राचार्य सुन तस्करी प्रकरणमा मुछिएका व्यक्तिलाई जोगाएको आरोप उच्चस्तरीय छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख भएसँगै शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको ठाउँमा ज्ञवालीलाई पठाइएको हो। देशभर हुने ठूला तथा जघन्य अपराध, संगठित अपराध र ठूला … Continue reading सुन तस्करी प्रकरण : सीआईबी प्रमुखमा एआईजी ज्ञवाली, बज्राचार्यको सरुवा प्रहरी प्रधान कार्यालयमा