कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ। प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठकमा कांग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएको हो। कांग्रेस सांसद प्रदीप पौडेलले बैठकलाई सम्बोधन भने,‘मेरो मित्र गृहमन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु कि उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहारण प्रस्तुत गर्नुस्।’ उनले अनुसन्धानको … Continue reading कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा