रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु

काठमाडौँ- रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको छ। उनीहरूको युक्रेनविरुद्धको द्वन्द्वमा ज्यान गएको हो। ‘रुसी सेनामा कार्यरत थप सातजना नेपाली नागरिकहरूले ज्यान गुमाउनुभएको दुःखद समाचार प्राप्त भएको छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ। यसअघि, परराष्ट्रले रुसी सेनामा भर्ती भएका १३ नेपालीको मृत्यु भएको … Continue reading रुसी सेनामा भर्ती भएका थप सात नेपालीको मृत्यु