शिक्षक अन्तर्वार्ता : यस्ताे छ २९ जिल्लाको नतिजा

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक सिफारिस गरेको छ। आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्तासमेतको प्राप्तांकका आधारमा नियुक्तिका लागि सिफारिस गरेको हो। आयोगले अहिलेसम्म २९ जिल्लाका शिक्षक सिफारिस गरेको छ। झापा, तनहुँ, मनाङ, पर्वत, रोल्पा, इलाम, हुम्ला, जुम्ला, दैलेख, अर्घाखाँची, सुर्खेत, डोल्पा, खोटाङ, बैतडी, दार्चुला, रुकुमपूर्व … Continue reading शिक्षक अन्तर्वार्ता : यस्ताे छ २९ जिल्लाको नतिजा