रेशम चौधरीले भने : रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो
काठमाडौँ- पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी -नाउपामा नेतृत्वलाई लिएर विवाद बढेको छ। अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीको विवादले पार्टीलाई विभाजनतिर धकेलिरहेको विश्लेषण भइरहेको छ। रेशम र रन्जिता श्रीमान् श्रीमती हुन्। रन्जिता संघीय सरकारमा सहभागी हुन चाहन्छिन् र प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताइरहेकी छन्। यता रेशम भने विपक्षमा बस्ने बताइरहेका छन्। विवाद बढेका कारण … Continue reading रेशम चौधरीले भने : रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed