अर्थशास्त्रविज्ञ सुमना शिक्षामन्त्री, उनले चाहेजस्तै बन्ला विद्यालय शिक्षा ऐन?

काठमाडौँ- कुरा गत असोज १८ गतेको हो। भोलिपल्ट अर्थात् १९ गते विद्यालय शिक्षा विधेयक २०८० संसद्‌मा पेस हुने तयारी थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमा लेखिन्, ‘भोलि पेस हुने भनिएको विद्यालय शिक्षा विधेयक २०८० वास्तवमा पूरै पुनर्लेखन गर्नुपर्नेछ। म सबै प्रतिनिधिसभा सदस्यहरूमा आह्वान गर्न चाहन्छु, प्रश्न गरौँ – हामीले नेपालको शैक्षिक गुणस्तर … Continue reading अर्थशास्त्रविज्ञ सुमना शिक्षामन्त्री, उनले चाहेजस्तै बन्ला विद्यालय शिक्षा ऐन?