रंगमञ्चमा माटाको मौलिक कथा

काठमाडौँ– अँध्यारो मञ्चमा एक हुल मानिस बाँसको लाठी भुइँतिर बजारिरहेका थिए। झडपको जस्तो आवाज पनि आइरहेको थियो। देब्रेतिर बजिरहेको संगीतको धुनले प्रेक्षालयमा छिर्नेबित्तिकै मन एकाग्र बनायो। नेपथ्यमा आवाज चर्किँदै थियो भने यता संगीतको धुन पनि तीव्र गतिमा बढिरह्यो। दाहिनेतिर अग्लो रूख, भुइँमा चारैतिर छरिएको पत्कर र फुस्रो माटो। विद्रोह र प्रतिशोधका संकेत गरिरहेको यो नाटक … Continue reading रंगमञ्चमा माटाको मौलिक कथा