तरहराको जंगलबाट ‘सेटिङ’मा काठ तस्करी!

इटहरी– इटहरी-धरान सडखकण्डमा पर्ने चारकोसे झाडीअन्तर्गत पर्ने सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रबाट ठूलो मात्रामा काठ तस्करी भएको पाइएको छ। विभिन्न मितिमा सामुदायिक वन र राष्ट्रिय वनबाट ठूलो मात्रामा काठ तस्करी भएको पाइएको हो। तस्करी भएको शंकामा खोजी गर्दा लुकाएर राखिएको अवस्थामा जंगलबाटै काठ बरामद गरिएपछि उक्त रहस्य बाहिरिएको हो । हाँसपोसा सामुदायिक वनकाका अनुसार … Continue reading तरहराको जंगलबाट ‘सेटिङ’मा काठ तस्करी!