बालुवाटरको एनआरएनएको भवन तत्काल खाली नगराउन अन्तरिम आदेश

काठमाडौँ- उच्च अदालत पाटनले ललिता निवासस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय भवन खाली नगराउन अन्तरिम आदेश दिएको छ। उच्च अदालतका न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा बनेको एनआरएनएको उक्त भवन तत्कालीन खाली नगराउन अन्तरिम आदेश दिएको हो। विशेष अदालतको फैसलाअनुसार काठमाडौँ महानगरपालिकाले एनआरएनएको केन्द्रीय कार्यालय भवनसहितका संरचना खाली गराउने सूचना … Continue reading बालुवाटरको एनआरएनएको भवन तत्काल खाली नगराउन अन्तरिम आदेश