इटहरीमा व्यापारीहरूको ‘सिन्डिकेट’, अवरुद्ध भयो जुत्ता मेला

इटहरी- इटहरीमा शुक्रबारदेखि सुरु हुने भनिएको जुत्ता-चप्पल मेलामा इटहरीका व्यापारीहरूले अवरोध गरेका छन्। शुक्रबार (फागुन ११) देखि ३५ दिन (चैत १५) सम्म इटहरीमा शुभकामना फुटवेयर इन्डस्ट्रिज प्रालिले जुत्ता-चप्पल मेला लगाउने प्रशासनको अनुमति लिए पनि इटहरीका व्यापारीहरूले अवरोध गरेका हुन्। खास गरी उद्योग वाणिज्य संघ इटहरीको नेतृत्वमा व्यापारीहरूले ‘सिन्डिकेट’ लागू गर्न खोजेका छन्। आयोजक समितिका अध्यक्ष, … Continue reading इटहरीमा व्यापारीहरूको ‘सिन्डिकेट’, अवरुद्ध भयो जुत्ता मेला