गठबन्धन सरकारलाई निरन्तरता दिने कांग्रेस महासमिति बैठकको निष्कर्ष

काठमाडौँ- नेपाली कांग्रेसले गठबन्धनलाई निरन्तरता दिने भएको छ। पार्टी महासमितिको बिहीबार सम्पन्न बैठकले यस्तो निष्कर्ष निकालेको हो। वर्तमान सरकारमार्फत भ्रष्टाचार, बेथिति र विसंगतिविरूद्ध वैधानिक रूपमै अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न सम्पूर्ण रूपले कृतसंकल्पित रहने अठोट गरिएको कांग्रेसले जनाएको छ। साथै अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतीहरूलाई समाधान गर्ने जिम्मेवारीबोध गरिएको … Continue reading गठबन्धन सरकारलाई निरन्तरता दिने कांग्रेस महासमिति बैठकको निष्कर्ष