प्रअलाई आर्थिक, शैक्षिक र विभागीय कारबाहीसम्मको अधिकार चाहिन्छ : नारायणप्रसाद गौतम [भिडिओसहित]

नारायणप्रसाद गौतम पद्मोदय माध्यमिक विद्यालय, काठमाडौँका प्रधानाध्यापक हुन्। ०५८ सालदेखि शिक्षण पेसामा आबद्ध गौतमसँग निजी स्रोत र अस्थायी शिक्षकको अनुभव पनि छ। ६० को दशकमा भएको अस्थायी शिक्षक आन्दोलनमा उनी निकै सक्रिय थिए। अस्थायी शिक्षकलाई गोल्डेन ह्यान्डसेक सुविधा दिलाउन पनि गौतमको मुख्य भूमिका थियो। उनै प्रधानाध्यापक गौतमसँग सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर, शिक्षक कर्मचारीको अवस्था, विद्यालय … Continue reading प्रअलाई आर्थिक, शैक्षिक र विभागीय कारबाहीसम्मको अधिकार चाहिन्छ : नारायणप्रसाद गौतम [भिडिओसहित]