सबै तहका उम्मेदवार छनोट गर्दा प्रत्यक्ष मतदान गर्ने गगनको प्रस्ताव

ललितपुर- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै तहका उम्मेदवार छनोट गर्दा प्रत्यक्ष मतदान गर्ने प्रस्ताव गरेका छन्। ललितपुरको गोदावरीमा सोमबारदेखि जारी महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै थापाले अहिलेको विधि र प्रक्रियालाई परिवर्तन गरेर क्रियाशील सदस्यको मतदानबाटै उम्मेदवार चयन गर्ने व्यवस्था गर्न प्रस्ताव गरेका हुन्। ‘पार्टीको विधानले तल्लो तहका कार्य समितिहरूबाट प्रारम्भिक सिफारिस र रायसहित … Continue reading सबै तहका उम्मेदवार छनोट गर्दा प्रत्यक्ष मतदान गर्ने गगनको प्रस्ताव