विद्यालय शिक्षा विधेयकबारे कुरा सुन्नेमात्रै काम भएको छ : समिति सदस्य विद्या भट्टराई [भिडिओसहित]

काठमाडौँ- सांसद विद्या भट्टराईले सरकारले तयारीबिना विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८० प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाएका कारण ऐन निर्माणमा ढिलाइ भएको बताएकी छन्। विधेयक निर्माणमा सरकारकाे अपरिपक्वता देखिएकाे उनकाे भनाइ छ। हिमाल प्रेसको साप्ताहिक कार्यक्रम ‘एड्टक’ मा कुराकानी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यसमेत रहेकी भट्टराईले … Continue reading विद्यालय शिक्षा विधेयकबारे कुरा सुन्नेमात्रै काम भएको छ : समिति सदस्य विद्या भट्टराई [भिडिओसहित]