भुर्तेलको कुशल बलिङका बाबजुत नेदरल्याण्ड्स १३७ रनमा सीमित

काठमाडौँ- कुशल भुर्तेलको उत्कृष्ट बलिङका बाबजुत नेदरल्याण्ड्सलाई नेपालले १३७ रनमा रोकेको छ। आईसीसी विश्वकप लिग- २मा भुर्तेलले ४ विकेट लिएसँगै नेदरल्याण्ड्स १३७ रनमै अलआउट भएको हो। कीर्तिपुर मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा सबै विकेट गुमाएको हो। नेपालका लागि ललित राजवंशीले १० ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए। फास्ट … Continue reading भुर्तेलको कुशल बलिङका बाबजुत नेदरल्याण्ड्स १३७ रनमा सीमित