शिक्षकको पेसागत माग शिक्षा विकाससँग जोडिएको छ : लक्ष्मीकिशोर सुवेदी [अन्तर्वार्ता]

लक्ष्मीकिशोर सुवेदी नेपाल शिक्षक महासंघका महासचिव हुन्। शिक्षण पेसामा २०४४ सालमा प्रवेश गरेका सुवेदी शिक्षकको पेसागत राजनीतिमा भने २०४७ सालबाट सक्रिय भएका हुन्। उनी नेपाल शिक्षक संघको संस्थापक हुँदै महासंघको उपमहासचिव भए। शिक्षक भएदेखि नै पेसागत आन्दोलनको कुनै न कुनै भूमिकामा सक्रिय उनै सुवेदीसँग विद्यालय शिक्षा विधेयक, शिक्षक महासंघको अधिवेशन, गुणस्तरीय शिक्षालगायत विषयमा गरिएको कुराकानी … Continue reading शिक्षकको पेसागत माग शिक्षा विकाससँग जोडिएको छ : लक्ष्मीकिशोर सुवेदी [अन्तर्वार्ता]