ललितपुरको इमाडोलमा दुई बच्चा मृत भेटिए, आमा गम्भीर घाइते
काठमाडौँ- ललितपुरको महालक्ष्मी नगरपालिका-४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका छ वर्षीय बालक र दुई वर्षीया बालिकाको साँझ मृत्यु भएको जानकारी दिए। घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमा गम्भीर घाइते भई हाल किष्ट अस्पतालमा उपचार भइरहेको कार्कीले … Continue reading ललितपुरको इमाडोलमा दुई बच्चा मृत भेटिए, आमा गम्भीर घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed