विद्यालय शिक्षा विधेयक ‘पारित हुनेमा शंका’, दबाबमूलक कार्यक्रममा जुट्यो महासंघ

काठमाडौँ- विद्यालय शिक्षासँग सरोकार राख्ने शिक्षक र कर्मचारीहरू विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयक-२०८० संसद्को चालु अधिवेशनबाट पारित हुनेमा सशंकित देखिएका छन्। अहिलेकै अवस्थामा विधेयक पारित नहुने शंका उत्पन्न भएपछि उनीहरू दबाबमूलक कार्यक्रम गर्ने निर्णयमा पुगेका हुन्। संसद्को अघिल्लो अधिवेशनमा दर्ता भएको विधेयक संघीय प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका … Continue reading विद्यालय शिक्षा विधेयक ‘पारित हुनेमा शंका’, दबाबमूलक कार्यक्रममा जुट्यो महासंघ