किसान झुक्याउने नार्कका योजनामा कृषिमन्त्रीहरू नै अलमल

काठमाडौँ- नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले बर्सेनि कृषि क्षेत्रको विकासका लागि नयाँनयाँ योजना ल्याउँछ। यस्ता योजनाको प्रभाव कृषि क्षेत्रमा देखिँदैन, न त किसानले योजनाबाट लाभ लिन सक्छन्। कतिपय योजना त धेरै वर्षदेखि दोहोरिँदै आएका छन्। विज्ञहरू यस्ता योजना ल्याएर नार्कले किसानलाई झुक्याइरहेको आरोप लगाउँछन्। साथै योजनाबारे कृषिमन्त्री नै अलमलमा पर्ने उनीहरूको भनाइ छ। नार्कका … Continue reading किसान झुक्याउने नार्कका योजनामा कृषिमन्त्रीहरू नै अलमल