यस्ता छन् नेसपा केन्द्रीय समितिका निर्णयहरू

काठमाडौँ– डा.बाबुराम भट्टराई र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका निम्ति संविधान संशोधनको विषयमा केन्द्रीय समिति बैठकमा छलफल गरेको छ। यही माघ २० गते काठमाडौँमा बसेको बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीबाट मात्र मुलुकको विकास र समृद्धि सम्भव हुने बताएको छ। उक्त एजेन्डा वर्षौंदेखि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराईले … Continue reading यस्ता छन् नेसपा केन्द्रीय समितिका निर्णयहरू