बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसँग बयान लिन थालियाे

काठमाडौँ- बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरूले बयान लिएका हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तर्गत नै बयान लिन थालिएको जानकारी दिए। उनले चार दिन म्याद थप … Continue reading बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसँग बयान लिन थालियाे